अख्तियारकै पूर्वप्रमुख इतिहासमा पहिलोपटक भ्रष्टाचारी ठहर

भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वप्रमुख ललितानिवास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले दोषी ठहर गरी दुई वर्ष...

सम्बन्धित सामग्री

एक लाख पचास हजार घुस लिने मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौँ – विशेष अदालत काठमाडौँले सेवाग्राहीसँग घुस लिने ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ। शुक्रबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो। घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। […]

पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर भएको तलब भत्ता काण्ड के हो ?

पूर्वडीआईजी शाह र इन्स्पेक्टर पनेरुलाई भ्रष्टाचारी ठहर गरिएको काण्ड प्रहरी जवानमा भर्ना भएका कर्मचारीको तलब भत्ता हिनामिना गरेको प्रकरण हो ।

दिगम्बर रायसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित पाँच जना भ्रष्टाचारी ठहर भएका छन् । परिषद्का अध्यक्ष राय, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साह, कार्यकारी निर्देशक राजेशकुमार साह तेली, नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय […] The post दिगम्बर रायसहित ५ जना भ्रष्टाचारी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।...

रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले ३० हजार रूपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कार्यालय चाबहिलका तत्कालीन नापी सर्वेक्षक बाल मुकुन्द श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दे त्यत्ति नै जरिवाना र ३ महिना कैद सुनाएको छ।...

मालपोत प्रमुखदेखि कार्यालय सहयोगीसम्म भ्रष्टाचारी ठहर

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा बनाउने मालपोत कार्यालय बाँके र बर्दियाका प्रमुखदेखि कार्यालय सहयोगीसम्म २५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, खुसीप्रसाद थारुको इजलासले सार्वजनिक जग्गा व्यक्तिका नाममा ब...

फैसला गर्ने न्यायाधीशको बढुवा, कार्यान्वयन गर्ने कर्मचारी भ्रष्टाचारी ठहर

सामुदायिक वनको ९२ रोपनी जग्गा हाउजिङका नाममा दर्ता गराउन आदेश दिने ललितपुरका जिल्ला न्यायाधीश अर्जुनकुमार कोइराला बढुवा भएर उच्च अदालत पुगिसके, उनकै फैसला कार्यान्वयन गर्ने कर्मचारी भने भ्रष्टाचारी ठहर भए ।

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पाठक र न्यौपाने को हुन् ?

२८ पुस, काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गर्‍यो । उनीमाथि ३ वर्ष ३ महिना कैद अनि ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । अख्तियारका आयुक्त भएका पाठक विवादास्पद पात्र हुन् । आयुक्त पाठक अख्तियारमा रहँदा काठमाडौ विश्वविद्यालयको प्रवेश परीक्षा अनियमिततामा मुछिएका थिए । साथै उनी […]

पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा तामाङलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । सोही प्रमाणको […] The post पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो । विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र […] The post यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.