अवकाश प्राप्त प्रशासकको चक्रब्यूहमा संवैधानिक निकाय

काठमाडौं । नेता र उच्च सरकारी प्रशासक दौरा सुरुवालमा सजिन्छन, एकले अर्कालाई ससम्मान सम्बोधन पनि गर्छन तर भित्री आत्माले विश्वास गर्दैनन् । एउटै निकायमा सहयात्रा गर्दागर्दै पनि उनीहरुको व्यवहार एक नदीको दुई किनार जस्तै लाग्छ । हरेक प्रधानमन्त्री पदबाट निस्कँदा सरकारी अधिकारीसँग असन्तुष्ट देखिन्छन् । तर आश्चर्य त के छ भने मुलुककासंवैधानिक निकाय र अरू […]