अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगितामा महालेखा परीक्षकको कार्यालय प्रथम

३० जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगितामा महालेखा परीक्षकको कार्यालय पहिलो भएको छ । लोक सेवा आयोगले ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा ८ टिमलाई पछि पार्दै महालेखा परीक्षकको कार्यालय पहिलो भएको हो । महालेखा परीक्षककाे कार्यालय टिममा दीपक आचार्य, बिनाेद रिजाल र सुरेश केसी थिए । गत […]

सम्बन्धित सामग्री

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ।...

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ।...

महालेखापरीक्षक ४ महिनादेखि रिक्त : १६ जनाको आवेदन, किन भएन नियुक्ति ?

२ असोज, काठमाडौं । सरकारी उदासीनताका कारण सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय ४ महिनादेखि नेतृत्वविहीन भएको छ । गत ७ जेठमा महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखा परीक्षकको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २८३ (३) […]