कहिले होला संवैधानिक निकाय र राजदूतमा नियुक्ति सिफारिशको संसदीय सुनुवाई ?

काठमाडौं, ३ जेठ । संवैधानिक निकाय र राजदूतमा नियुक्तिको सिफारिश भएकाको संसदीय सुनुवाईका लागि संसद सचिवालयमा नाम दर्ता भएपनि मितिबारे अन्यौल छ । सुनुवाई प्रक्रिया कहिलेबाट अगाडि बढ्ने हो या सुनुवाई नै नहुने हो भन्नेबारे अन्यौल बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक डाकी निर्णय गराएपछि यसबारे विवाद छ । […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

भीम रावलको टिप्पणी : अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा!

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन र लोकलाज तथा नैतिकताको ख्याल गर्न निर्णकर्तालाई आग्रह गरेका छन् । मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय […]

तक्मा दिँदा लोकलाज र नैतिकताको ख्याल गर : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गर्न थालिएको बताएका छन् । सोमबार राति ट्विटरमार्फत नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब आएर तक्मामा पनि भागबण्डा गर्न थालिएको बताएका हुन् । उनले सरकारलाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार बनेर...