भारती र हर्षविरुद्धकाे लागुऔषध मुद्दाले लियाे नयाँ माेड, २ सय पृष्ठको आरोप-पत्र दायर

एजेन्सी । भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाविरुद्धकाे लागुऔषध मुद्दाले नयाँ माेड लिएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार एनसीबीले भारती र हर्षविरुद्ध लागुऔषध मुद्दामा २ सय पृष्ठको आरोप-पत्र दर्ता गरेको छ । स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि, एनसीबीले थुप्रै कलाकारहरूलाई निगरानीमा राखेको थियो । सन् २०२० मा यस अनुसन्धानका […]

सम्बन्धित सामग्री

भारती मानन्धरले  विष खाइन्!

काठमाडौँ : बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष खाएकी भनेर सार्वजनिक भएको छ।आज मंगलबार साँझ उनले विष खाएको जनाएको छ। उनको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको छ। विष खाएको सार्वजनिक भए पनि यकिन के खाएको अझै खुलेको छैन। कतिपयले औषधिको ओभरडोजले त्यस्तो भएको बताएका छन् । किन यस्ताे गरेकी हुन् भन्ने यकिन नभएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारती खरेल पुरस्कार गिरिलाई

काठमाडौँ : भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ।प्रतिष्ठानद्वारा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उनलाई ५१ हजार नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गरे।साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परि

म मरे पनि न्याय नमरोस्: भारती

‘म मरे पनि न्याय नमरोस्’, पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमा भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।’...

तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यस वर्ष वितरण गरिंदै

काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

लोकतान्त्रिक आन्दोलनका योद्धा नारायण भारती झापा-२ बाट चुनाव उठ्दै

काठमाडौं, १९ भदौ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लान लडेका नारायण भारती झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक आन्दोलनका चर्चित यौद्धा भारती वीपी कांग्रेसबाट चुनाव उठ्ने भएका हुन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका भारती अब युवाले मात्र देश हाक्न सक्छ भनेर झापा २ […]

बच्चा नजन्मिदै कमेडियन भारती सिंहलाई बधाईको ओइरो

एजेन्सी, १८ चैत्र । भारतीय हास्य कलाकार भारती सिंह गर्भवती छिन् । उनको यही महिना डेलिभरीको समय हो । तर हालसम्म बच्चाको जन्म भएको छैन् । तर उनलाई छोरी जन्माएको भनेर बधाई दिनेहरुको ओइरो लागेको छ । भारतीले आफुलाई मानिसहरूले मेसेज गरेर आफुलाई बधाई दिइरहेको बताएकी हुन् । भारती र उनका श्रीमान् हर्ष लिम्बाचियाले अप्रिलको […]

भारती सिंहले १५ किलो तौल घटाइन्, तरिका के अपनाइन् ?

भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन् ।भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो चकित भएको बताइन् ।उनले भनेकी थिइन्, ‘मेरो तौल ९१ किलोग्राम भएको छ । अब मलाई ठूल्ठूलो सास आउँदैन र म हल्का महसुस गर्छु । मेरो दम र मधुमेह पनि नियन्त्रणमा आएको छ । म यतिबेला इन्टरमिटेन्ट फास्टिङ अपनाइरहेकी छु । म बेलुका सात बजेदेखि भोलिपल्ट १२ बजेसम्म केही खादिनँ ।’भारती सिंह जुन इन्टरमिटेन्ट फास्टिङको कुरा गरिरहेकी छ

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा शो गर्दा मानिसहरुले गलत तरिकाले छुने गरेको बताइन् । भारती सिंहले सुरुवाती दिनहरुमा आफ्नी आमालाई साथमा लिएर जाने गर्थिन् । उनी सुरुका दिनहरुमा मानिसले उनलाई कुन तरिकाले छुन्छन् ? कस्तो व्यवहार गर्छन् ? भन्ने