लोकतान्त्रिक आन्दोलनका योद्धा नारायण भारती झापा-२ बाट चुनाव उठ्दै

काठमाडौं, १९ भदौ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लान लडेका नारायण भारती झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक आन्दोलनका चर्चित यौद्धा भारती वीपी कांग्रेसबाट चुनाव उठ्ने भएका हुन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका भारती अब युवाले मात्र देश हाक्न सक्छ भनेर झापा २ […]