भारती सिंहले १५ किलो तौल घटाइन्, तरिका के अपनाइन् ?

भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन् ।भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो चकित भएको बताइन् ।उनले भनेकी थिइन्, ‘मेरो तौल ९१ किलोग्राम भएको छ । अब मलाई ठूल्ठूलो सास आउँदैन र म हल्का महसुस गर्छु । मेरो दम र मधुमेह पनि नियन्त्रणमा आएको छ । म यतिबेला इन्टरमिटेन्ट फास्टिङ अपनाइरहेकी छु । म बेलुका सात बजेदेखि भोलिपल्ट १२ बजेसम्म केही खादिनँ ।’भारती सिंह जुन इन्टरमिटेन्ट फास्टिङको कुरा गरिरहेकी छ