करण जोहरले रणवीर सिंहलाई लेखे- आई लभ यू...

बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमा रणवीर सिंहका लागि भावुक पोस्ट सेयर गरेका छन् ।

सम्बन्धित सामग्री

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]

रणवीर सिंहलाई 'ब्यान्ड बाजा बारात'बाट निकाल्न चाहन्थे करण जोहर

करण जोहर रणवीरको अनुहार र शरीर हिरो बन्न नसुहाउने कुरामा अडिग थिए र रणवीरकै कारण ‘ब्यान्ड बाजा बारात’ कसैले हेर्दैनन् भनिरहेका थिए।

करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

बलिउडमा लभ स्टोरी चलचित्र निर्देशनमा करण जोहर चर्चित छन् । ५ बर्ष अगाडि चलचित्र ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनै, करणले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने …

रणवीर र आलियासँग ‘प्रेम कहानी’ बनाउँदै करण

बलिउड निर्देशक करण जोहर लभ स्टोरी कथामा चलचित्र बनाउन माहिर मानिन्छन् । उनले, निर्देशन गरेका केही लभ स्टोरी चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् । उनै, करणले अब एक नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । करणले मल्टिस्टारर चलचित्र ‘तख्त’को कामलाई पछाडि सार्दै रोमान्टिक कमेडी चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रमा नायक रणवीर […]

रकी र रानीको प्रेमकथा

करण जोहर त्यस्तो निर्देशक हुनुहुन्छ जसको चलचित्रमा भव्य सेट, मनोरञ्जनात्मक गीत र चर्चित कलाकार कहिल्यै छुट्दैनन्। उहाँको यो पुरानै शैली चलचित्र ‘रकी और रानीकी प्रेमकहानी’ मा पनि देखिन्छ। जोहर छ वर्षपछि चलचित्रबाट निर्देशकका रूपमा फर्किनुभएको छ। धर्मा प्रोडक्सन र वायाकम ग्याडको ब्यानरमा निर्माण भएको चलचित्र चौतर्फी मनोरञ्जन, एक्सन सँगसँगै पारिवारिक सम्बन्धमा आउने उतारचढावको प्रेमकथा जोडिएको छ। रणवीर सिंह र आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाय’ मा सँगै काम गरिसक्नुभएको छ। जसको राम्रो चर्चा भएको थियो। अहिले यो जोडीको दोस्रो प्रेमिल पारिवारिक चलचित्र हो।

रणवीर सिंहको भाइ ‘खोज्दै’ करण जोहर

करण जोहरले आफ्नो पछिल्लो फिल्म ‘ए दिल हे मुश्किल’ पश्चात कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । उनी फिल्म निर्देशन गर्दा फिल्मको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । त्यसको पछिल्लो उदाहरण ‘ए द...

२ वर्षकाे मनमुटावपछि करण जोहरको फिल्ममा अजय देवगण

बलिउड फिल्म निर्देशक रोहित शेट्टी र करण जोहर यतिबेला एकसाथ सिम्बा’ नामको फिल्म निर्माणमा लागेका छन् ।  यसमा अभिनेता रणवीर सिंह र सैफ अली खानकी छोरी सारा अली खान मुख्य भूमिकामा रहेका छन् । हालै भारतको हैदराबादबाट फिल्मको छायाँकंन सुरु गरिएको यो फिल्म एक्सन तथा दमदार सम्वादले भरपूर हुनेछ । फिल्म मार्फत र...