बलिउड फिल्म निर्देशक हंसल मेहताले लिभ इन पार्टनरसँग १७ वर्षपछि गरे विवाह

 बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् ।५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् । यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिएनन् ।विवाहको तस्बिर सेयर गर्दै उनले आफ्नो मनको कुरा पनि लेखेका छन् । यसमा उनले लेखेका छन्, ‘१७ वर्षपछि दुई बच्चाहरु सँगै हुर्किरहेको हेर्दै र आफ्नो सपनालाई पछ्या

सम्बन्धित सामग्री

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।

आर्यन खानको रिहाइमा रामगोपाल बर्माको मजाक

काठमाडौँ– बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् । ‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् । […]

‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।

सुरीलीले विवाहित दिदी यामीलाई सजाउँदै गरेको फोटो भाइरल

एजेन्सी। हालैमात्र विवाहबन्धनमा बाँधिएकी अभिनेत्री यामी गौतमकी बहिनी सुरीली गौतमले सामाजिक सञ्जालमा दिदीसँगको एक सुन्दर तस्वीर शेयर गरेकी छन्। फोटोमा विवाहपछि यामी हरियो सारीमा देखिएकी छन्। जसलाई बहिनी सुरीलीले तयार गरिरहेको देखिन्छ। फोटोसँगै सुरीलीले क्याप्सनमा ‘आफ्नो राम्री दिदीलाई सजाउनुको खुशी’ लेखेकी छन्। यामीले ४ जुनमा बलिउड फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन्।

'ताउते'को कारण 'मैदान'लाई ३० करोड नोक्सान

एजेन्सी। बलिउड फिल्म निर्देशक बोनी कपुरले एक इन्टभ्युमा अजय देवगणको शुटिङ भइरहेको फिल्म 'मैदान'मा ३० करोड नोक्सान भएको बताएका छन्। बोनीले महाराष्ट्रमा आएको 'ताउते' चक्रवातले फिल्मको सेट उडाउदा ३० करोड नोक्सान भएको हो। निर्देशक कपुरले चक्रवातका कारण सेट तहसनहस भएकाले यसलाई फेरि बनाउनु पर्ने बताए।

२५ वर्षपछि एकसाथ काम गर्दै सलमान र करण

बलिउड फिल्म निर्देशक करण जोहर र अभिनेता सलमान खान २५ वर्षपछि फिल्ममा सँगै काम गर्ने भएका छन् ।

करण जोहरको जन्मदिनमा भावुक हुँदै बलिउड सुपरस्टारले दिए शुभकामना

जेठ ११ – बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले ४६ औं बसन्त पार गरेका छन् । उनको जन्मदिनमा सम्पूर्ण बलिउडले शुभकामना दिइरहेको छ । तर करण ज...