बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख रुपैंयाँ चोरी

एजेन्सी/ बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ । बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ । समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाएका […]