दश वर्षअघि काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको विमान काठमाडौं मनोहरा खोला नजिकै दुर्घटना भयो। चालक दलका तीन जनासहित १९ जनाको दुर्घटनामा परेर मृत्यु भयो। केही विदेशी यात्रु पनि दुर्घटनामा परे। दशैंको मुखैमा बाक्लो बस्ती नजिकै भएको दुर्घटना कहालीलाग्दो थियो।
घटनास्थलको दृश्य जो कसैले सजिलै हेर्न सक्ने थिएन। तर, शम्भु…