दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?

काठमाडौं : पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए। प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार…

सम्बन्धित सामग्री

दोहोरिने दुर्घटना !

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि फेरि एकपटक नेपाली आकाशको सुरक्षाप्रति प्रश्न उठेको छ । आन्तरिक उडानतर्फको अहिलेसम्मकै सबैभन्दा ठूलो यो दुर्घटनामा परी विमानमा सवार ७२ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर–७२ विमान पोखरा–१५ स्थित नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । विमानमा चार […]

विमानमा राखिने ‘ब्ल्याक बक्स’ के हो ?

काठमाडौं, २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटिएको बताएका हुन् । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । सरकारले दुर्घटना छानबिनका लागि ५ सदस्यीय जाँचबुझ समितिले बनाएको छ । जाँचबुझ समितिले ब्ल्याक […]

दुर्घटना भएको विमानमा सवार ७२ मध्ये  ३ जना बालबालिका

पोखरामा दुर्घटना भएको विमानमा सवार ७२ मध्ये  ३ जना बालबालिका रहेको खुलेको छ। तीमध्ये १५ जना विदेशी नागरिक छन्।

‘विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए’

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा ५३ नेपाली र १५ विदेशीसहित ६८ यात्रु सवार रहेका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विदेशी १५ जनामा भारतका पाँच, रुसका चार, कोरियाका २ तथा आयरल्याण्ड,...

दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार

काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोकगायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ । आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान

दुर्घटना भएको यतीको विमानमा १० जना विदेशी

काठमाडौं। कास्कीको पोखरामा आज भएको यती एयरलाइन्सको ‘एएनसी एटीआर ७२’ विमान दुर्घटना १०जना विदेशी रहेको बुझिएको छ। यती एयरलाइन्सका अनुसार विमानमा स्वदेशी र विदेशी गरी ६८यात्रु रहेका थिए। विदेशी यात्रुमध्ये केही भारतीय र केही अन्य देशका छन्। विमान पोखराको रंगशाला नजिक सेती नदीको खोचमा खसेको थियो। दुर्घटनास्थलबाट ३५ जनाभन्दा बढीको शव झिकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

अवतरणको अनुमति लिइसकेकाे विमानमा आकाशमै देखिएकाे थियाे आगाे

'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनले भने, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।'

दुर्घटना भएको यतीको विमानमा कति थिए यात्रु?

काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खों‌चमा…

अष्ट्रेलियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ। हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको...

चीनमा यात्रुवाहक विमान दुर्घटना, विमानमा १३३ जना यात्रु सवार थिए

दक्षिणपश्चिम चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यो यात्रु विमानमा १३३ जना यात्रु  सवार थिए । चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ। सीसीटीभी रिपोर्टका अनुसार यात्रुवाहक  ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना भएको ठाउँ पहाडमा आगो देखिएको छ । […]