मेलम्चीमा शनिबार राति फेरि बाढी

काठमाडौँ- डेढ महिनाअघि बाढीले बितण्डा मच्चाएको मेलम्ची खोलामा शनिबार राति फेरि बाढी आएको छ। असार १ गतेको बाढीले क्षतिग्रस्त मेलम्ची बजारका बासिन्दाहरु शनिबार राति नदीको जलसतह बढेपछि घर छाडेर माथिल्लो क्षेत्रमा उक्लिएका छन्। खोला आसपासमा चर्को स्वरमा खतरासूचक साइरन बजिरहेको छ। भीषण बाढीका कारण नदी असार १ गतेजस्तै भएको स्थानीयबासीले जानकारी गराएका छन्।

सम्बन्धित सामग्री

सामाखुसीका घरहरूमा बाढी पसेपछि…(तस्वीरहरू)

२१ साउन, काठमाडौं । शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका कारण सो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । सामाखुशीको बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त बनेको स्थानीयहरु बताउँछन् । बाढीका कारण सामाखुशी खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल […]

संखुवासभाका बाढीपहिरो प्रभावित  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

संखुवासभा : जिल्लाका बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। किवानीज क्लव अफ इन्टरनसनअन्तर्गत सङ्खुवासभा, अरुण भ्याल्ली र तुम्लिङटारले बाढीबाट विस्थापित दुई विद्यालयका ६ विद्यार्थीलाई शैक्षिक सामग्री राहत स्वरुप वितरण गरिएको हो।गत शनिबार आएको बाढी पहिरोबाट जिल्लाका विभिन्न स्थानका १८ बालबालिका प्रभावित भएका छन्।गत शनिबार राति आएको बाढी पहिरोबाट विस्थापित भएको चैनपुर नगरपालिका –११ का ६ जना विद्यार्थीलाई राहतस्वरूप शैक्षिक सामग्री वितरण गरिएको क्लबका डिभिजन वानका लेफ्टि

संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम

इरानमा बाढी, चार जनाको मृत्यु

एजेन्सी – उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ । उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय सङ्कट व्यवस्थापन विभागका प्रमुख घोलामरेजा शफिकलाई […]

अविरल वर्षाका कारण बद्रीनाथ राजमार्ग अवरुद्ध

काठमाडौँ- बाढी र पहिरोका कारण भारत उत्तराखण्डको बद्रीनाथ राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा बाढी र पहिरोसहित विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको हो । स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन् । अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको […]

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ […]

मेलम्चीमा फेरि बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं :  मेलम्ची नदीमा  बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षत

मेलम्चीमा फेरि बाढी

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको […]

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

शनिबार राति परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ ।