२१ साउन, काठमाडौं । शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका कारण सो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । सामाखुशीको बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त बनेको स्थानीयहरु बताउँछन् । बाढीका कारण सामाखुशी खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल […]