संखुवासभाका बाढीपहिरो प्रभावित  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

संखुवासभा : जिल्लाका बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। किवानीज क्लव अफ इन्टरनसनअन्तर्गत सङ्खुवासभा, अरुण भ्याल्ली र तुम्लिङटारले बाढीबाट विस्थापित दुई विद्यालयका ६ विद्यार्थीलाई शैक्षिक सामग्री राहत स्वरुप वितरण गरिएको हो।गत शनिबार आएको बाढी पहिरोबाट जिल्लाका विभिन्न स्थानका १८ बालबालिका प्रभावित भएका छन्।गत शनिबार राति आएको बाढी पहिरोबाट विस्थापित भएको चैनपुर नगरपालिका –११ का ६ जना विद्यार्थीलाई राहतस्वरूप शैक्षिक सामग्री वितरण गरिएको क्लबका डिभिजन वानका लेफ्टि

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सले गर्‍यो शैक्षिक सामग्री वितरण

सेन्ट्रल फाइनान्स लिमिटेडले विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सको चाबहिल शाखाले काठमाडौं महानगरपालिका, वडा नं ६, रामहिटीमा रहेको श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री...

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

रसुवा, १२ जेठ । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई  निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो । दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री […]

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

दृष्टिविहीनलाई शैक्षिक सामग्री प्रदान

काठमाडौँ,६ पुष । सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक श्रोत विद्यालयमा फरक क्षमता (दृष्टिविहीन) भएका बालबालिका लागि आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा शैक्षिक सामग्री दिँदै सेभ द सप्तरीका अध्यक्ष धुव्र देव । तस्बिर : अरुणकुमार यादव/रासस

शैक्षिक सामग्री वितरण

नेपालगञ्ज – शक्ति समूहले २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय छोडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, मुजा, झोला सहयोग गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिइन्। राष्ट्रिय बाल अधिकार दिवसको […]

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग ...

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कैदीबन्दीलाई शैक्षिक सामग्री

काठमाडौँ,२५ जेठ । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे । कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस […]

कैदीबन्दीलाई शैक्षिक सामग्री

झापा- झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समितिको पहलमा उनीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो‍। उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे। कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताए। प्रजिअ रिजालले […]