काठमाडौँ- बाढी र पहिरोका कारण भारत उत्तराखण्डको बद्रीनाथ राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा बाढी र पहिरोसहित विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको हो । स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन् । अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको […]