महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पानीको वितण्डा

आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिमका अधिकांश जिल्ला बस्तीहरू पहिरो र डुबानको चपेटमा परेका छन् ।अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । महाकाली नदीको बाढी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा गरी १ सय ५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ । भीमदत्त नगरपालिका […]

कञ्चनपुरका अधिकांश बस्ती डुबानमा

काठमाडौं । आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम अधिकांश जिल्ला बस्तीहरू पहिरो र डुबानको चपेटमा परेका छन् । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकाली नदीको बाढी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा गरी १५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ...

महाकालीमा बाढी : दुई सय बढी घर डुबानमा

कैलाली- आइतबार साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऐरी १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ । स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदीमा अहिलेसम्मको …

महाकालीमा बाढी : दुई सय बढी घर डुबानमा

कैलाली- आइतबार साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऐरी १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ । स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदीमा अहिलेसम्मको …

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ