वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सिर्सिया नदीमा फाेहोर पानी मिसाउने उद्योगलाई कारबाही गरिने भएको छ। नदी सफा र व्यवस्थित गर्नेबारे वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम र बाराको जितपुर सिमरा उपमहानगर प्रमुख राजन पौडेलबीच छलफल भएको छ। छलफलमा उद्योगले निर्देशन पालना नगरे कारबाही गर्नेबारे छलफल भएको थियो। वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरअन्तर्गत पर्सा र बाराका दर्जनभन्दा बढी उद्योगले […]