सिर्सिया नदीको प्रदूषण रोकिएन, उद्योगको फोहोर पानी प्रशोधन गर्न अटेर

२३ चैत, वीरगञ्ज । वीरगञ्जस्थित उद्योगहरुले सिर्सिया नदीमा फोहोर पानी प्रशोधन नै नगरी खसाल्ने काम अझै रोकेका छैनन् । प्रशोधन विनाको फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगहरुलाई यसअघि जरिवाना तिराउँदै त्यसो नगर्न चेतावनी दिए पनि उद्योगीहरुले अटेर गर्दै आएका छन् । मेयर राजेशमान सिंह सहितको टोलीले बुधबार अनुगमनको क्रममा विभिन्न उद्योगले प्रदूषित पानी नदीमा खसाल्ने […]

सम्बन्धित सामग्री

मरियम लेदरको फोहोर पानी सोझै सिर्सिया नदीमा

५ पुस, वीरगञ्ज । वीरगञ्जस्थित मरियम लेदर उद्योगले प्रशोधन नगरी फोहोर पानी सिर्सिया नदीमा खसाल्ने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि नदी आसपासका उद्योग अनुगमन गर्ने क्रममा मरियम लेदरले बदमासी गर्ने गरेको पाइएको हो । वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार तीन वटा उद्योगको अनुगमन […]

वीरगञ्जका उद्योगको फोहोर पानी सिधै सिर्सिया नदीमा

२७ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित उद्योगले सिर्सिया नदीमा सिधै फोहोर पानी पठाउने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमनको क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो । नदी आसपास रहेका उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त प्रदुषित पानी प्रशोधन नगरी सिधै नदीमा खसाउने गरेका छन् । जसका कारण सिर्सिया […]

मन्त्री चौधरीद्वारा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र क

हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सुरु

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा निर्माण हुने उक्त प्रशोधन केन्द्रको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहका बीच आइतबार शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन […]

फेरि सञ्चालनमा आउने भयो भक्तपुरमा फोहोर पानी प्रशोधन केन्द्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले अहिले फेरि प्रशोधन केन्द्र सञ्चालनको तयारी थालेको हो। यसका लागि भक्तपुर नगरपालिका वडा नं. ७ को संयोजन रहने जनाइएको छ।...

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]

बारा–पर्सा कोरिडोर : उद्योगको फोहोर पानी निकासमा बल्झिँदै विवाद

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो ।व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोज