दलितलाई वर्षौदेखि फोहोर पानी

बझाङ, पुस ९ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी पिउँदै आउनुपरेको छ । उनीहरूले जिम्मेवार निकायलाई खानेपानीको समस्या देखाउँदै आएको वर्षौं बित्यो । तर, अहिलेसम्म सुनुवाइ हुन सकेको भने छैन । भट्टीदेवी आउजीलाई आफ्नो […]

सम्बन्धित सामग्री

उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधी जडान गरिरहेको छ। पुनर्वास नगरपालिका– २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि...

सिर्सिया नदीको प्रदूषण रोकिएन, उद्योगको फोहोर पानी प्रशोधन गर्न अटेर

२३ चैत, वीरगञ्ज । वीरगञ्जस्थित उद्योगहरुले सिर्सिया नदीमा फोहोर पानी प्रशोधन नै नगरी खसाल्ने काम अझै रोकेका छैनन् । प्रशोधन विनाको फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगहरुलाई यसअघि जरिवाना तिराउँदै त्यसो नगर्न चेतावनी दिए पनि उद्योगीहरुले अटेर गर्दै आएका छन् । मेयर राजेशमान सिंह सहितको टोलीले बुधबार अनुगमनको क्रममा विभिन्न उद्योगले प्रदूषित पानी नदीमा खसाल्ने […]

मन्त्री चौधरीद्वारा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र क

भारतीय सहयोगमा सोलुखुम्बुमा फोहोर पानी सफा पारिने

काठमाडौं : नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।खुम्जुङ्ग-खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माण गर्न काठमाडौंस्थित भारतीय दूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बुबीच समझदारीपत्रमा आज (मंगलबार) हस्ताक्षर भएको छ।भारत–नेपाल विकास सहकार्यअन्तर्गत करिब ४ करोड ११ लाख रूपैयाँको भारतीय सहयोगमा उक्त सामुदायिक विकास परियोजना&nb

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४.११ करोड दिने

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौँस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले

हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सुरु

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा निर्माण हुने उक्त प्रशोधन केन्द्रको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहका बीच आइतबार शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन […]

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]

आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

काठमाण्डाै - चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा संवेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भन्नुभयो, 'जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ'। यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको...

बारा–पर्सा कोरिडोर : उद्योगको फोहोर पानी निकासमा बल्झिँदै विवाद

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो ।व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोज