मन्त्री चौधरीद्वारा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र क

सम्बन्धित सामग्री

फोहोर पानी प्रशोधन केन्द्र उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।२०५३ सालमा गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणका कारण बागमती नदी र यसका सहायक नदीलाई उपत्यकाभित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्न प्रशोधन केन्द्रको स्थापना भएको हो ।नेपाल सरकारको १५औं योजना अनुसार प्रशोधनसहितको […]

गरिबी निवारणमा गर्नुपर्ने लगानी फोहोर व्यवस्थापनमा भइरहेको छ : मन्त्री झाँक्री

९ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गरिबी निवारणमा लगाउनुपर्ने राज्यको स्रोत साधन फोहोर व्यवस्थापनमा लगाउनुपरेको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएकाले फोहोर व्यवस्थापनमा लगानी बढेको उनको भनाइ छ । मन्त्री झाँक्रीले काठमाडौंको […]

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन […]

‘भक्तपुर सुुन्दर नगर बनाउने प्रयासमा छौं’

'हामीले अहिले फोहोर पानी प्रशोधन केन्द्र बनाइरहेका छौं। भक्तपुरको इनाचो हनुमानघाट फोहोर पानी प्रशोधन गर्ने उपचार पोखरी बनाउन टेन्डरसमेत भई निर्माणको काम प्रारम्भ भएको छ। उता सल्लाघारीमा पनि उपचार पोखरी निर्माणाधीन छ। यो बनेपछि नदीको पानी उपचार पोखरीमा पठा...

हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सुरु

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा निर्माण हुने उक्त प्रशोधन केन्द्रको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहका बीच आइतबार शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन […]

फेरि सञ्चालनमा आउने भयो भक्तपुरमा फोहोर पानी प्रशोधन केन्द्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले अहिले फेरि प्रशोधन केन्द्र सञ्चालनको तयारी थालेको हो। यसका लागि भक्तपुर नगरपालिका वडा नं. ७ को संयोजन रहने जनाइएको छ।...

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]