काठमाडौं, ८ कात्तिक । आज नेप्से ८७ अंकले बढ्दा ४ अर्ब ३० करोड बढीको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको आज १६ करोड २५ लाख बढीको आज शेयर कारोबार भएको हो । त्यस्तै, आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले […]