शेयर बजारमा आज यी कम्पनीको कारोबार उच्च

काठमाडौं, १७ साउन । नेप्से आज झिनो अंकले बढ्दा १२ अर्ब १० लाख बढीको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ३८४ रुपैयाँ कामय भई ३६ करोड बढीको कारोबार भएको छ । यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३४ करोड ८८ लाख […]

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

सामान्य घट्यो आज शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अंकले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ दशमलव ९७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अंले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । हिजो एक […]

आज शेयर बजार साढे ३ अंकले घट्यो

आज शेयर बजार साढे तीन अंकले घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अंकले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा […]

शेयर बजार आज पनि दाेहाेराे अंकले घट्याे

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ । आज होटल र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीकाे २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे ...

शेयर बजार २ अङ्कले बढ्याे

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्र...

शेयर बजार आज पनि घट्याे, २ हजार २२ विन्दुमा झर्‍याे

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ । आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से घटेकाे दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै प...

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँक...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्...

शेयर बजार ५० अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । झन्डै एक वर्षपछि आज दोस्रो बजारमा कारोबार...