काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८४ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २४४९ अङ्कमा झरेको छ । क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अङ्कमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ । हिजो २ अर्ब ६६ करोडको भएको थियो […]