अतिक्रमणको चपेटामा बागमती

काठमाडौं, कात्तिक २ । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन। […]

सम्बन्धित सामग्री

बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर)

रौतहट बृन्दावन नगरपालिका–१ स्थित बाग्मती नदी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । केही वर्षयताबाट सयौं बिगाहा जमिन स्थानीयबाट अतिक्रमण जारी छ । सर्लाही र रौतहटबीच बग्ने बाग्मती उकास क्षेत्रमा दैनिक अतिक्रमण भइरहेको हो । एकातर्फ रामलाल बृन्दावन साझेदारी वन समूह र अर्कोतिर बाग्मती नदी छ । बयरघारी क्षेत्रमा विपन्नमात्र नभएर ‘हुनेखाने’समेत जंगल–झाँडी फाँडेर धमाधम खेत […] The post बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा प्रवेश

घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताए। साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको […]

बागमती संरक्षण अभियानका २९ वर्ष : १८ अर्ब खर्च, तर नदीमा पानी होइन ढल बग्छ

२९ वर्षअघि बागमती संरक्षणका लागि सरकारले आयोजना नबनाएकै अवस्थामा बागमतीमा स्वच्छ पानी बग्थ्यो । थोरै ठाउँमा नदी अतिक्रमणको चपेटामा परेको थियो । नदी थप प्रदूषित नहोस् भनी अतिक्रमणको चपेटाबाट बचाउन ०५१ चैतदेखि...

अतिक्रमणको चपेटामा बागमती

बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन।

सत्ताको खेलले पिल्सिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा परेको हो ।पौडेल नेतृत्वको सरकारले प्रदेशकै गौरवको आयोजनाअन्तर्गत राखेर २०७६ सालदेखि प्रतिष्ठान गठन गरी विभिन्न काम गर्दै आएको थियो । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढ

बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौं, माघ २० । । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग(यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र […]

बाढीका कारण मनाङमा पाँच सय विस्थापित

काठमाडौं, असार २। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, “अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका छन् ।” उनका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच […]

बागमतीलाई पुनर्जीवन (सम्पादकीय)

नदीसँग प्राणी र वनस्पति उत्पत्तिको सम्बन्ध गाँसिएको छ । प्राणी उद्विकासका चरण हेर्ने हो भने प्राणीको उत्पत्ति पानी अर्थात् नदी÷समुद्रबाट भएको छ । एक कोषिय जीवहरू क्रमशः बहुकोषिय हुँदै लामो कालखण्डमा आधुनिक मानव भएका हुन् । नदी किनारामा मानव सभ्यता विकास भएको पाइन्छ । खेतीपातीको सुरुवात नदी क्षेत्रबाट भएको हो, पशुपालन तथा मानव जीवनका यावत् आवश्यकता पूरा गर्ने नदी समग्रमा जीवनद सम्पदा हो । बढ्दो जनसङ्ख्या, अव्यवस्थित बस्ती विस्तार, असफल योजनाका कारण नेपालका अधिकांश नदी प्रदूषण र अतिक्रमणको चपेटामा परेका छन् । बागमती र विष्णुमतीजस्ता राजधानी उपत्यकाका ठूला–साना पवित्र नदीमा प्रदूषणले सीमा नाघिसकेको छ ।

लघु, घरेलु तथा साना उद्योग बचाउने सरकारको दायित्व

बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताउनुभयो । घरेलु तथा साना उद्योग सङ्घको रजत जयन्तीको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा महर्जनले आर्थिक मन्दीको चपेटा परेको लघु, घरेलु तथा साना उद्योगलाई संरक्षण गर्नुपर्ने बताउनुभएको हो । साना उद्योगलाई प्रवर्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री महर्जनले यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।

सडकमै डुब्यो महामन्त्री कोइरालाको गाडी

अविरल वर्षापछि आएको बाढीले काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको गाडी डुबाएको छ । त्रिपुरेश्वर, टेकू हुँदै बागमती करिडोरबाट पार्टी कार्यालय सानेपा जाने क्रममा उनको गाडी भेलको चपेटामा परेको हो ।  सडक पसेको ...