बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौं, माघ २० । । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग(यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र […]