बागमती संरक्षण अभियानका २९ वर्ष : १८ अर्ब खर्च, तर नदीमा पानी होइन ढल बग्छ

२९ वर्षअघि बागमती संरक्षणका लागि सरकारले आयोजना नबनाएकै अवस्थामा बागमतीमा स्वच्छ पानी बग्थ्यो । थोरै ठाउँमा नदी अतिक्रमणको चपेटामा परेको थियो । नदी थप प्रदूषित नहोस् भनी अतिक्रमणको चपेटाबाट बचाउन ०५१ चैतदेखि...

सम्बन्धित सामग्री

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गरेको छलफलमा बागमती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, […]

बागमती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

काठमाडौं । बागमती नदी सरसफाइ गर्ने र काठमाडौंलाई बस्न लायक सहर बनाउने नाममा उपत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन्। सो अवधिमा बुझाइएको १२ अर्ब रूपैयाँ केन्द्रीय बजेटमा गाभिएको भए पनि जे प्रयोजनका रकम उठाइयो सोही अनुसार खर्च गरिएको छैन। उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीलाई सफा र सुन्दर बनाउने, ढल प्रशोधन गर्ने,पानी स्वच्छ […]

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

काठमाडौं । बागमती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बागमती सफाइ महाअभियानले ५०६औं हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । रासस

बागमती ब्युटिफिकेशन : ६ वर्षमा पनि नसकिएको काम कहिले सकिएला ?

काठमाडौं : बागमती किनारको सौन्दर्यीकरण(ब्युटिफिकेशन) का लागि ०७३ मंसिर १ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र कालिका–रमन–लामा संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता भयो।ठेक्का सम्झौताअनुसार ०७५ माघ १८ गतेसम्म सबै काम सम्पन्न गर्नुपर्ने थियो तर बिडम्बना! म्याद सकिएको ४ वर्ष बितिसक्दा पनि अझै काम सकिएको छैन। ढल बग्ने बागमती निकै सुन्दर, सफा र स्वच्छ भइसक्नु पर्नेमा अहिले पनि उसको पुरानै ‘ढलमती’ स्वरुप कायमै छ।सम्झौत

१८ अर्ब सकियो, तर बागमतीको ‘ढल’ सफा भएन

२८ चैत ०५१ देखि ०७८/७९ सम्म बागमती सफाइका नाममा सरकारको १७ अर्ब ८१ करोड ३२ लाख खर्च, त्यसमध्ये एक अर्ब बेरुजु, कामभन्दा गफ र रकम दुरुपयोग धेरै हुँदा सहरका ढल अहिले...

बागमती स्वच्छता कायम गर्ने उम्मेदवारको साझा एजेन्डा

काठमाडौं र ललितपुर महानगरपालिकाका उम्मेदारहरूले बागमती नदीको प्रदूषण हटाएर स्वच्छता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । फोहोरको राम्रो व्यवस्थापन, ढल व्यवस्थापन, जनचेतना अभिवृद्धि, वृक्षरोपण गरी बागमती नदी स्वच्छता कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।बागमती सफाइ महाअभियान सञ्चालन भए पनि नतिजा भने प्रभावकारी देखिएको छैन । महाअभियानले नौ वर्ष पूरा गर्नै लाग्दा मुलुकमा स्थानीय तहको निर्वाचन […]

उपत्यकामा जताततै दुर्गन्ध, सडकमा फोहोर र खोलामा ढल

काठमाडौं, ५ वैशाख । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ । उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ । बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् […]

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै

बागमती नदीलाई व्यवस्थित बनाउन बीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्य सहित सरकारले बीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो । यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बीस बर्

पानी होइन, ढल बग्ने काठमाडौँ उपत्यकाका भित्रका खोला (फोटोफिचर)

सुख्खा याममा काठमाडौँ उपत्यकाका भित्रका धार्मिक–पौराणिक महत्व बोकेका बागमती,  रुद्रमती, विष्णुमतीलगायत टुकुचा खोलाहरुमा पानी बगेको खासै देख्न पाइन्नँ । यहाँ पानी होइन फोहोर र ढल पानी मात्रै बगेको देखिन्छ ।खोलामा ढलका साथै प्लाष्टिक जन्य सामानका खाली खोल, सडेगलेको वस्तुहरु अनि मरेर फालिएका चौपाया जनावरहरू नदीमा फालिएका छन् । जसले गर्दा उपत्यकाको बढ्दो जनघनत्वका कारण दिनहुँ हरेक क्षेत्रमा फोहोरको चाप बढदै छ । पानीको हाहाकार पैदा भएको  छ । मानिसका लागि जसो तसो पानीको

काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान