बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर)

रौतहट बृन्दावन नगरपालिका–१ स्थित बाग्मती नदी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । केही वर्षयताबाट सयौं बिगाहा जमिन स्थानीयबाट अतिक्रमण जारी छ । सर्लाही र रौतहटबीच बग्ने बाग्मती उकास क्षेत्रमा दैनिक अतिक्रमण भइरहेको हो । एकातर्फ रामलाल बृन्दावन साझेदारी वन समूह र अर्कोतिर बाग्मती नदी छ । बयरघारी क्षेत्रमा विपन्नमात्र नभएर ‘हुनेखाने’समेत जंगल–झाँडी फाँडेर धमाधम खेत […] The post बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....