बालेनको निर्णयमा हल्दीबारीको अनुभव– वडाध्यक्षले विद्यालय व्यवस्थापन गर्न सक्दैनन्

त्यो निर्णय खारेज गरेर अभिभावक र शिक्षाप्रेमीकै नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाइएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए ।