दुई वर्षदेखि थलिएका सन्तोषको उपचार हुने, दुई लाख रुपैयाँ सहयोेग संकलन
गम्भीर स्वास्थ्य समस्या भए पछि आर्थिक अभावको कारण विगत दुई वर्षदेखि उपचार नपाएर घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका–३ चन्दनीका ३१ वर्षीय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।
प्रेस चौतारी...
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले पत्नीको उपचारका लागि भनेर २० लाख रुपैयाँ लिएका छन् । त्यस्तै, बाग्लुङका हिरा केसीले २० लाख रुपैयाँ लिएको गृह मन्त्रालयको तथ्यांक छ ।
विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गरिरहँदा विभिन्न...
२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फो ब्लड क्यान्सरपीडित राष्ट्रिय फुटबलर प्रिजेन तामाङको उपचार सहयोगका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार बसेको बैठकले १३औं सागको स्वर्ण विजेता स्ट्राइकर प्रिजेनको उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेको हो । दुई महिनाअघि क्यान्सर पत्ता लागेका प्रिजेनको उपचार […]
बझाङ : जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्च स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।मष्टा गाउँपालिका–१ तुफानडाँडामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गापा-२ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गापाको तुफानड
रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।जंगली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा
दाङ– घोराही उपमहानगरपालिका–१५ बिपी चोक निवासी परास केसीले तुलसीपुर उपमहानगरपालिका–९ निवासी गंगाराम भण्डारीकी छोरी समीक्षा भण्डारीको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्। लामो समयदेखि उपचार गराउँदै आएको र हाल लखनऊस्थित साहारा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पालो कुरेर बस्नु परेको छ। आर्थिक अवस्था कमजोर भएकाले मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन। उपचार तथा मिर्गौला प्रत्यारोपणका […]
काठमाडौं : सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका व्यक्तिलाई उपचार खर्चको नाममा पैसा बाडेको छ। राज्यबाट आर्थिक सहयोग लिनेमा झलनाथ, पूर्वराष्ट्रपति डा. रामवरण यादव र बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मालगायत छन्। अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा राज्यबाट उपचार खर्च लिनेमा सबैभन्दा बढी झलनाथ छन्। उनले ४८ लाख ५० हजार लिएका छन्। दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट उनले सहयोग लिएका हुन्।त्यस्तै, पूर्वराष्ट्रपति डा.रामवरणले १० लाख रुपैयाँ आर्थिक स
मेयर मानबहादुर जिसीको उपचारार्थ पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिने भएको छ ।
गत साउन १ गते मस्तिष्कघातबाट पीडित मेयरको उपचारार्थ महानगर उपमेयर मञ्जुदेवी गुरुङको अध्यक्षमा मंगलवार बसेको ५१औं कार्यपालिका बैठकले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
मेयर जिसीको हाल काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
सो रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत जनाएका हुन् ।
उनलाई शुरूमा हृदयघात भनिएकोमा...
पर्वत : गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने भएको छ।मुख्यमन्त्री गुरुङले छुट्याइएको बजेट र कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरूलाई निर्देशन दिएका छन्।कोभिड–१९ सङ्क्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी बैठक नै आयोजना गरेर मुख्य
साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ ।
अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो । रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहगर्...