दाङ– घोराही उपमहानगरपालिका–१५ बिपी चोक निवासी परास केसीले तुलसीपुर उपमहानगरपालिका–९ निवासी गंगाराम भण्डारीकी छोरी समीक्षा भण्डारीको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्। लामो समयदेखि उपचार गराउँदै आएको र हाल लखनऊस्थित साहारा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पालो कुरेर बस्नु परेको छ। आर्थिक अवस्था कमजोर भएकाले मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन। उपचार तथा मिर्गौला प्रत्यारोपणका […]