पर्वत : गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने भएको छ।मुख्यमन्त्री गुरुङले छुट्याइएको बजेट र कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरूलाई निर्देशन दिएका छन्।कोभिड–१९ सङ्क्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी बैठक नै आयोजना गरेर मुख्य