विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]