लोकेश बमको विष्फोटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

२७ पुस, काठमाडौं। लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को […]

सम्बन्धित सामग्री

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिम १० विकेटले पराजित

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको छ । मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११.२ ओभरमा विना क्षति पूरा गरेको हो । एपीएफका ओपनरद्वय आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ […]

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपः एपीएफको लगातार तेस्रो जित

काठमाडौं, १३ फागुन । ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले जित निकालेको छ । यस जितसँगै एपीएफ फाइनल नजिक पुगेको हो । ललिपुर मेयर्स भने प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबारको खेलमा ८१ रनको लक्ष्य एपीएफले […]

ललितपुर मेयर च्याम्पियनशीपः एपीएफको लगातार दोस्रो जित

काठमाडौं, ११ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) बिहान भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । बुधबारको खेलमा सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा […]

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।९३ रनको […]

पीएम कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, मेयर–११ काे विजयी सुरुवात

काठमाण्डाै – मेयर कप एकदिवसीय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आइतवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले हराएको हो ।  पुलिसले दिएको दुई सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा नाै विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा सन्दीप जोराले ६१ र सुवास खकुरेलले ५० रनको अर्धशतकीय पारी खेले ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले एक सय ४० ...