ललितपुर मेयर च्याम्पियनशीपः एपीएफको लगातार दोस्रो जित

काठमाडौं, ११ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) बिहान भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । बुधबारको खेलमा सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा […]