ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपः एपीएफको लगातार तेस्रो जित

काठमाडौं, १३ फागुन । ललितपुर मेयर महिला टी–२० च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले जित निकालेको छ । यस जितसँगै एपीएफ फाइनल नजिक पुगेको हो । ललिपुर मेयर्स भने प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबारको खेलमा ८१ रनको लक्ष्य एपीएफले […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमलाई हराएर एपिएफ च्याम्पियन

ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। सोमबार भएको फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

ललितपुर मेयरकपको उपाधि एपिएफलाई

काठमाडौं : नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। जवाफमा १ सय १४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको एपिएफले २५ बल बाँकी हुँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।एपिएफको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ४३ रनको इनिङ खेलिन। त्यस्तै कप्तान सीता

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्याे ललितपुर मेयर महिला टी–२० क्रिकेटको उपाधि

ललितपुर – डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेको छ । कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।  अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । सुदूरपश्चिमले दिएकाे एक सय १४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्&zwj...

एपीएफ अपराजित बन्दै फाइनलमा

नेपाल एपीएफ क्लब अपराजित रहदै ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा आइतबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले हरायो ।

महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

न्युज अफ नेपाल, काठमाडौं । ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टियु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १२९ रनको विजयी लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९० […]

ललितपुर मेयर महिला टी–२० : सुदूरपश्चिम र एपिएफको जित

काठमाडौं : आयोजक टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले मंगलबार शुरु भएको ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा ललितपुर मेयर्स–११ लाई हराउँदै सुदूरपश्चिमले विजयी शुरुआत गरेको हो।१ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ का लागि सरस्वती

ललितपुर मेयर कप महिला टी-२० मा सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । ललितपुर मेयर–११ लाई ५८ रनले पराजित गर्दे सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ललितपुर ११ लाई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनको लक्ष्य दिएको थियो । ललितपुर ११ ले […]

एपिएफलाई ललितपुर मेयर महिला टी–२० क्रिकेटको उपाधि

- विजेता : एपिएफ क्लब - उपविजेता : सुदूरपश्चिम प्रदेश - सर्वाेत्कृष्ट खेलाडी : सीता रानामगर (एपिएफ) - उत्कृष्ट

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो मेयर कपको उपाधि

डडेल्धुराः विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियन्सको उपाधि जितेको छ।शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन्।पाण्डे र रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरिन्। ज्योति र सीता दुवै रनआउट भएका थिए। त्यसअघि टस जिते

ललितपुर मेयर कप महिला क्रिकेट : एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए । प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा धेरै १७ रन बनाइन् । एपीए...