प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।९३ रनको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र बागमतीको विजयी शुरुवात

काठमाडौँ : विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो।जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६ ओभर १ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्।

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाण्डाै – प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको  छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।  त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो । एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । य...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध एपीएफको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध १० विकेटको सहज जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको सामान्य लक्ष्य एपीएफले ११.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । एपीएफको जितमा ओपनरद्वय आशिफ शेख र प्रदीप ऐरीले...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जीत

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार विभागीय टोली एपीएफ क्लबले जीत हासिल गरेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जीत निकालेको हो । सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जीतमा ओपनर […]

प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले…

प्रधानमन्त्री कप क्रिकेट: एपीएफको तेस्रो जित

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित पाए पनि सेमिफाइनल सुरक्षित हुन सकेको छैन । एपीएफले बिहीबार रोमाञ्चक खेलमा गण्डकी प्रदेशलाई २ रनले पराजित गर्‍यो । समूह ‘बी’ मा समान २ खेल खेल्दै १–१ जित निकालेका वाग्मती र लुम्बिनी प्रदेशले मात्र गणितीय हिसाबमा एपीएफलाई उछिन्न सक्छन् । एपीएफले शुक्रबार लुम्बिनीसँग खेल्दै छ । यसमा आफूअनुकूल नतिजा निकालेमा एपीएफ सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । लोकेश बमको अर्धसतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्तिथत त्रिवि क्रिकेट मैदनमा मंगलबार भएको खेलमा टस हारेर पहिलो बलिङ गरेको एपीएफलाई बागमतीले १ सय २६ रनको लक्ष्य दिएको थियो । बाग्मतीले दिएको लक्ष्य एपीएफले १८ ओभर चार बलमा मात्र तीन विकेट गुमाएर पुरा […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्