प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिम १० विकेटले पराजित

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको छ । मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११.२ ओभरमा विना क्षति पूरा गरेको हो । एपीएफका ओपनरद्वय आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ […]

सम्बन्धित सामग्री

मधेशमाथि एपीएफको शानदार जित, सुदूरपश्चिम पनि विजयी

काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल एपीएफ क्लबले मधेश प्रदेशमाथि शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले मधेशलाई १० विकेटले पराजित गरेको हो । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो भने मधेशले भने लगातार दोस्रो पराजय भोगेको हो । शु...

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेटको […]

ललितपुर मेयर महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

११ फागुन, कठामाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स टी-२० च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश टोलीलाई ६ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित रहँदै […]

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।९३ रनको […]

पीएम कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दाेस्रो जित

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ । धनगढीको फाप्ला मैदानमा आज बुधवार भएकाे खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०/१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बन...

ललितपुर मेयर कपमा एपीएफको मेयर कप क्रिकेटमा लगातारजित

विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा […]