पाकिस्तानमा भएको झडपमा परी एक सैनिक र एक लडाकुको मृत्यु

काठमाडौँ- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र सशस्त्र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । भिडन्तपछि लडाकु लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

सम्बन्धित सामग्री

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

भटिन्डा– बुधबार बिहान पञ्जाबको भटिन्डा सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । बुधबार बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको […]

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज*मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्य

सैनिक कारबाहीमा परी १९० हुथी विद्रोहीको मृत्यु

रियाद । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ । सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको सैन्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो । सुरक्षा कारबाहीका […]

काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको […] The post काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ  । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो । सी–१३० हर्कुल

म्यानमारमा सैनिक विमान दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी। म्यानमारको दोस्रो ठूलो सहर मेन्डलेनजिक बिहीबार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। वारुणयन्त्र सेवाले सामाजिक सञ्जालमा घटनाको तस्बिरसहित जानकारी दिएको हो। विमान राजधानी नेपिडाबाट पायिन ओ ल्विन सहरतर्फ जाँदै थियो। विमानमा ६ सैनिक र अन्य बौद्ध भिक्षु थिए। उनीहरु बौद्धमठमा आयोजित समारोहमा सहभागी हुन जाँदै थिए। दुर्घटनामा विमान चालक र एक यात्री बाँचेको बताइएको छ।

म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान  म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ। किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार…