पाकिस्तानमा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन

काठमाडौं। पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ । बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ । पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकाेप्टर सम्पर्कबिहिन भएको हो । पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकाेप्टरद्धारा उद्धार र […]