भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

१ भदौ, भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । आमचोक …

सम्बन्धित सामग्री

नवलपुरमा २ हजार ५ सय किसान व्यावसायिक तरकारी खेतीमा

पूर्वी नवलपरासीमा २ हजार ५ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध भएका छन् । अन्य बालीभन्दा तरकारी खेतीमा मुनाफा र एक वर्षमा नै सिजन अनुसारको फरक–फरक तरकारी उत्पादन गर्न सकिने भएपछि यहाँका किसान तरकारी खेतीको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।

व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको आमचोक गाउँपालिका २ मा सात  कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् । बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने […]

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै

अर्घाखाँची, २८ साउन । सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि […]

छिनखोलाका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

लमजुङको मस्र्याङ्दी गाउँपालिका– ७ छिनखोलाका किसानहरु यतिबेला बर्खे आलु भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्र लमजुङले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ दिएपछि छिनखोलाका किसानहरु आलुखेतीतर्फ आर्कर्षित भएका छन्। ज्ञान...

कफीको उत्पादन बढाउन कृषक पाठशाला सञ्चालन

गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ ।  यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्...

आलु, मकैको विकल्पमा किवी

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ ।    एक पटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँप...

च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

मुगु – मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन्। परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन्। नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन्। च्याउ खेती सुरु […]

सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]

व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण

बाग्लुङको ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् ।कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् ।फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्या...

अन्न उत्पादन घटेपछि केरा खेतीमा आकर्षण

अन्नबालीको उत्पादन घटेपछि रौतहटका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । यस जिल्लाको १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर, वृन्दावन, गरुडा, मौलापुरलगायत नौ स्थानीय तहका ३० वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो ।