लमजुङको मस्र्याङ्दी गाउँपालिका– ७ छिनखोलाका किसानहरु यतिबेला बर्खे आलु भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्र लमजुङले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ दिएपछि छिनखोलाका किसानहरु आलुखेतीतर्फ आर्कर्षित भएका छन्।
ज्ञान...
सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]