व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको आमचोक गाउँपालिका २ मा सात  कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् । बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने […]

सम्बन्धित सामग्री

च्याउ खेतीतर्फ किसान आकर्षित

पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

चक्लाबन्दी खेतीमा किसान आकर्षित हुँदै

गण्डकी, ६ भदौ । व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको […]

आम्दानी हुने खेतीमा किसान आकर्षित

परम्परागत रुपमा धान खेती गर्दै आएको खेतमा मंगला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले व्यावसायिक सुन्तला र केरा खेती गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर फर्किएर २०७३ देखि उनले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गरेका हुन् । उनले पाँच रोपनी खेतमा ४ सय सुन्तला र तीन रोपनीमा केरा खेती गरेका […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

अलैँची खेतीमा किसान आकर्षित

बागलुङ । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक...