एन्फा बैठक आज, क्षतिपूर्ति मात्रै कि कारबाही पनि ?

एएफसी कप प्ले–अफबाट थ्रीस्टार क्लबलाई वञ्चित गरिएकामा उसलाई क्षतिपूर्ति दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एकमत छन् । तर त्यसमा दोषी ठहरिएका कर्मचारीलाई कारबाही गर्नेमा भने उनीहरू विभाजित देखिएका छन् ।

सम्बन्धित सामग्री

एन्फा चुनावको मुखमा कर्मामाथि खनिए गणेश थापा

२८ वैशाख, काठमाडौं । अनियमित तवरबाट व्यक्तिगत लाभ लिएको पुष्टि भएपछि सन् २०१५ को नोभेम्बरदेखि गणेश थापा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे प्रतिवन्धमा छन् । फिफा र एएफसीले कारबाही गर्नुअघि नै अखिल नेपाल फुटबल संघ एन्फाको तत्कालीन असन्तुष्ट पक्षबाट पनि उनलाई भ्रष्टाचार र अनियमितताको आरोप लागेको थियो । व्यवस्थापिका […]

प्रशिक्षक अलमुताइरीद्वारा  खेलाडीलाई कारबाही नगर्न आग्रह

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेर गएका १० खेलाडीलाई कारबाही नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेका छन् । प्रशिक्षक अलमुताइरीले आइतबार खेलाडीबीचको विवाद सम्बन्धमा...

अल-मुताइरीले खेलाडीलाई कारबाही नगर्न एन्फालाई लेखे पत्र

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल-मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न पत्र पठाएका छन्।उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पठाएको पत्रमा प्रशिक्षण छाडेका खेलाडीमाथि कारबाही नगर्न एन्फासँग आग्रह गरेका छन्। बन्द प्रशिक्षणमा रहेका १० जना खेलाडीमाथि प्रशिक्षक मुताइरीले प्रशिक्षणबाट निस्केर जान दबाब दिएको विवादपछि अल-मुताइरीले एन्फालाई पत्र पठाएका हुन्।मुख्य प्रशिक्षक अल-मुताइरीको कार्यशैलीमा

एन्फालाई अल्मुताइरीको पत्र : १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्

१८ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर […]

खेल हारेपछि प्लेयर बक्स ताेडफाेड गर्ने नयाँ बस्ती क्लबलाई ३ लाख जरिबाना

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले 'बी' डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले 'बी' डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेको भन्दै नयाँ बस्तीलाई जरिबाना गरिएको हो । शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएकाे चैत २६ गते भएको खेलमा नयाँ बस्ती युवा क्लब मध्यपुर युथ एसाेसिएशनसँग तीन–एक गोल अन्तरले पराजित भएपछि क्लबले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही ग...

विराटनगर सिटीमाथि एनएसएलको डण्डा: प्रशिक्षक यान ल लगायत चार जना कारबाहीमा

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) ले फ्रेन्चाइजी टिम विराटनगर सिटीमाथि कारवाही गरेको छ। प्रतियोगिता भर विवादमा रहेको विराटनगर सिटी र उक्त टिमका चार जनालाई एनएसएलले कारबाही गरेको हो। प्रतियोगितामा ललितपुर सिटीसँगको १९ औं खेलमा विराटनगर विवादमा तानिएको थियो। उक्त खेलबारे टेक्निकल पार्टनर अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा एनएसएलले कारबाही गरेको हो।…

एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न सांसद श्रीवास्तवको माग

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा माग गरिएको छ। एन्फा अध्यक्ष शेर्पाले तराई मधेसका नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै उनलाई कारबाही गर्न एक सांसदले माग गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाले गैरजिम्मेवार अभिव्यक्...