नेपाल खेलकुद पत्रकार मञ्चले बुझायाे कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईविरूद्ध ध्यानाकर्षण पत्र

बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारणसभामा मञ्चका सचिव अन्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कार्यवाहक मुख्य प्रशिक्षकको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।...

सम्बन्धित सामग्री

प्रशिक्षक हुमागाईंको अभिव्यक्तिप्रति मञ्चको गम्भीर ध्यानाकर्षण

ललितपुर : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाईंले पत्रकारमाथि आक्रोश पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैर व्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।मञ्चले बुधब

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईँलाई कारबाहीको माग

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल पश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाइँ पत्रकारमाथि आक्रोश पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैरव्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मञ्चले बुधवार विज्ञप्

कार्यवहाक प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चका सचिव अन्जन खड्काले बुधबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र […]

अरुणा र मनिषासँगै सरगम पोखरा स्पोर्टस् अवार्डको मनोनयनमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् […]

पारस, सावित्रा र जगत दशककै उत्कृष्ट

८ चैत, काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना […]

जगत टमाटा बने दशककै उत्कृष्ट कोच

काठमाडौँ-  क्रिकेटका कोच जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड समारोहमा टमाटा कोच अफ दी डिकेड बनेका हुन्। यो पल्सर स्पोर्टस् अवार्डको १८ औँ संस्करण हो। यस वर्ष दशककै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि अवार्ड दिइँदै छ। टमाटाले पल्सर बाइक पुरस्कार […]

क्रिकेटका जगत टमाटालाई कोच अफ दि डिकेड अवार्ड

८ चैत, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा प्रशिक्षक जगत कोच अफ दि डिकेड घोषित भए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ६ गते हुने

४ माघ, कैलाली । आगामी चैत्र ६ गते धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो । २०७६ मा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष […]

पल्सर स्पाेर्टस अवार्ड : तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

२८ पुस, काठमाडौं । तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । […]