एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न सांसद श्रीवास्तवको माग

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा माग गरिएको छ। एन्फा अध्यक्ष शेर्पाले तराई मधेसका नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै उनलाई कारबाही गर्न एक सांसदले माग गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाले गैरजिम्मेवार अभिव्यक्...