सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।...
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले बाल सुधारगृहको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सेजुवालले यस्तो प्रश्न उठाएकी हुन् ।
काठमाडौँ- सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस प्रस्ताव छैन ।” सांसद […]
काठमाडौँ, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताएका छन् । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले जोड दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा […]
काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा […]
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानसेनापतिको अमेरिका भ्रमणका क्रममा गम्भीर विषयमा सम्झौता हुन लागेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले एमसिसी सम्झौतामा हस्ताक्षर भएपछि बारम्बार अमेरिकी सेना...
सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले बजेटले सबै पक्षलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती देखा परेको बताएकी हुन् ।‘सारांशमा भन्नुपर्दा सैद्धान्तिक तवरले बजेटले सबै पक्षलाई समेटेको छ । सबै पक्षबाट सकारात्मक कुराहरु आएका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । सरकार यसमा गम्भीर बन्न आवश्यक छ । यो चुनावी वर्ष पनि हो। आउँदो ६–७ महिना भित
काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताउनु भएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद चौधरीले कोराेना महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनु भयो । उहाँले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको...
बखतियार अलि, सर्लाही १२चैत्र । बाटो विवादमा दुई पक्षबीच झडपमा परि संघीय सांसद प्रमोद साह गम्भीर घाईते भएका छन् । अंगरक्षक बिनोद यादव पनि घाईते हतियार संगै ७ राउन्ड गोली पनि खोसियो । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास बजारमा बाटोको बिषयमा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर सर्लाही क्षेत्र नं, १ बाट प्रत्यक्ष निर्वाचित […]