सांसद सेजुवालले उठाइन् बाल सुधारगृहको सुरक्षाबारे संसदमा प्रश्न

नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले बाल सुधारगृहको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा  सांसद सेजुवालले यस्तो प्रश्न उठाएकी हुन् ।