सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।...
काठमाडौं, २१ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन्। उनले भनिन्,‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो। तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन। प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपु¥याऊ।’
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि सेनाको हेलिकप्टरमा आज बिहान प्रस्थान गरेको जाजरकोटका प्रदेश सांसद राजीवविक्रम शाहले बताएका छन् । प्रधानमन्त्रीको टोलीमा जाजरकोटका सांसद ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पश्चिम रुकुमका सांसद एव पूर्वअर्थमन्त्री जनार्दन […]
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाइँको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ । उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो । घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । […]
काठमाडौं। मनाङका निवर्तमान सांसद पाल्देन छोपाङ गुरुङसहितको उद्धार टोलीले मनाङको बाढीपहिरोमा फसेका ३५ जनाको उद्दार गरेको छ। नासोँ गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा र थोंचेका ११ जनालाई उद्धार गरी चामे लगिएको निवर्तमान सांसद पाल्देन छोपाङ गुरुङले बताए। ताम्राङमा रहेका १६ जनाको उद्धारको गर्ने प्रयास भइरहेको छ।