शुरूवाती समयमै शेयर बजारमा पहिरो,  निफ्राको शेयरमूल्य निरन्तर घट्दै

साताको पहिलो दिन आइतवार कारोबार शुरू भएको शुरूवाती समयमै बजारमा पहिरो गएको छ । समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३५.४५ अंकले घट्दै २५१८.६८ विन्दुमा झरेको छ । नेप्से घट्दा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यस कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशत बढ्दै ४ सय १४ रुपैयाँ पुगेको छ । ...

सम्बन्धित सामग्री

लगातार घट्दै आएको शेयर बजार आज सामान्य बढ्यो

बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनदेखि लगातार घट्दै आएको शेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार ८ दशमलव तीन नौ अंकले बढेर १८ सय ७५ दशमलव शून्य सात अंकमा पुगेको हो । बजारमा सुधार आउँदा कारोबार रकम भने घटेको छ । दिनभर कुल २ सय ६२ कम्पनीको २६ लाख २ […]

लगातार घट्दै शेयर बजार

यो साता कारोबारको लगातार दोस्रो दिन पनि शेयर बजारमा गिरावट देखिएको छ । आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अंकले घटेको छ । आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर ९२ करोड दुई लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ । […]

शेयर बजार दाेहाेराे अङ्कले घट्दै १९ सय विन्दुभन्दा तल झर्‍याे

काठमाण्डाै – शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।  नेप्से परिसूचक घटेकाे दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किन...

शेयर बजार दाेहाेराे अङ्कले घट्दै २ हजार विन्दुभन्दा तल झर्‍याे

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २५ विन्दुमा झरेकाे छ ।  सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।  आज दुई सय २३ वटा कम्पनीकाे ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे चार कराेड ६७ लाख रुपैयाँ बराबरकाे शेयर किनब...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।...

शेयर बजार आज पनि घट्याे, ३ अर्ब ८२ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ । आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज मिथि...

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् ।  जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ ।  मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ । कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेय...

दोहोरो अंकले बढ्यो शेयर बजार

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ताहरू जीवन बीमातर्फ आकर्षित भएका छन् ।  यस दिन शेयर बजार मापक नेप्से परिसूचक १८.७८ अंकले बढेको छ । बजार ०.७७ प्रतिशतले बढ्दा २४४१.८५ विन्दुमा पुगेको छ ।  यसदिन सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घट्दै ४४६.३८ विन्दुमा झरेको छ । बुधवार कारोबारमा आएका कुल २ सय ८ कम्पनीहरूको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा किनबेच भएको छ ।  यस दिन १२ उपसमूहमध्ये ५उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसम...